समाचार « Khabarhub

सेनाद्वारा नुवाकोट र लमजुङमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ– सेनाले नुवाकोट र लमजुङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । जनसम्पर्क तथा सूचना निर्देशनालयले नुवाकोटमा २ दिने र लमजुङमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्‍चालन गरेको हो । नुवाकोटमा जबरजंग गण र जिल्ला अस्पताल त्रिशुलीको सहकार्यमा किस्पाङ्ग गाउँपालिका-३ स्थित काउले स्वास्थ्य चौकी परिसरमा मिति माघ २७ र २८ गते स्थानीय बासीलाई लक्षित गरि…