समाचार « Khabarhub

डेरावालाको समस्या घरवालातिर सर्दै

काठमाडौँ- संघीय राजधानी काठमाडौँमा अस्थायी बसोबास गर्न आउने जो कोहीका लागि पनि सबैभन्दा कठिन काम हो डेरा पाउनु । बल्ल पाएको कोठाको भाडा सुन्दा छाँगाबाट खसे झैँ हुन अर्को समस्या । झन् ठूलो समस्या हो वर्षैपिच्छे बढ्ने भाडा । कोरोना भाइरस संक्रमणपछि परिस्थिति फरक पर्न थालेको छ । कोभिड-१९ का कारण ठूलो संख्यामा मानिसहरू बाहिरिएसँगै…