समाचार « Khabarhub

कञ्चनुपरमा १४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार

कञ्चनपुर– कञ्चनपुरमा १४ वर्षीय एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ । जिल्लाको पुनर्वास नगरपालिका २ की किशोरीमाथि सामुहिक बलात्कार भएको प्रहरीले जनाएको छ । हिजो साँझ कलम किन्न पसल जाने क्रममा उनी अपहरणमा परेकी थिइन् । अपहरणमा परेकी ती किशोरीलाई प्रहरीले राति ११ बजे फेला पारेको थियो । प्रहरीका अनुसार मोटरसाइकलमा आएका ३ जना युवाले…