समाचार Archives | Page 7808 of 8286 | Khabarhub Khabarhub

प्रहरीलाई घुस दिन खोज्ने गोरु व्यापारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीलाई घुस दिन खोज्ने गोरु व्यापारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । रुपेन्देहीको बसन्तपुर गाउँपालिका–४ स्थायी घर भइ हाल स्याङ्जाको वालिङ नगरपालिका–८ बस्ने जहरुदिन तेलीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियारका अनुसार गोरु खरिदबिक्री गर्ने तेलीले आफ्नो व्यवसायमा सहजता प्रदान गरिदिन भन्दै वडा प्रहरी कार्यालय वालिङ,…