समाचार Archives | Page 7812 of 8283 | Khabarhub Khabarhub

मापदण्ड विपरीतका बालगृहबाट बालबालिकाको उद्धार

काठमाडौं- राष्ट्रिय बालअधिकार परिषदले मापदण्ड विपरीत सञ्चालित बालगृहबाट बालबालिको उद्धार गरेको छ । परिषदले मापदण्ड विपरीत सञ्चालित विभिन्न बालगृहबाट ६ महिनामा ८० बालबालिकाको उद्धार गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०७५/०७६ मा बालगृहबाट १८६ बालवालिका उद्धार गरिएको परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिए । परिषद्ले उत्साह नेपाल ललितपुर, साहारा संस्था नवलपरासी, ऐश्वर्य बालगृह काठमाडौँ र…