Live on
Your Voice, Your Power
कैलाली- जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा थुनुवा मृत अवस्थामा भेटिएपछि प्रहरीले अनसन्धानका लागि छानविन समिति गठन गरेको छ । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश कुमार सिंहका अनुसार घटनाको अनुसन्धानका लािग प्रहरी उपरीक्षक राजीव बस्नेतको नेतृत्वमा छानविन समिति गठन गरिएको हो । छानविन समितिमा एसपी बस्नेतसहित चारजना छन् । शुक्रवार बिहान हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा…