समाचार « Khabarhub

ताप्लेजुङ आगलागी: तत्कालका लागि पीडितलाई १५ हजार वितरण गरिने

ताप्लेजुङ– ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागीबाट जलेर नष्ट भएका ४९ घर र त्यहाँ भाडामा बस्ने परिवारलाई गाउँपालिकाले राहत वितरण गर्ने भएको छ । आज स्थानीय भोला पौडेलको घरमा विद्युत शर्त भएर बिहान करिब ९ बजेबाट सुरु भएको आगलागी हुँदा क्षति पुगेको थियो । ती परिवारलाई तत्कालका लागि नगद रु १५ हजार उपलब्ध गराउने…