समाचार « Khabarhub

वर्तमान सरकार संविधानको धारा ७६(२) अनुसारकै रहेको प्रचण्डको जिकिर

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड—माधव समूहका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलले वर्तमान सरकार संविधानको धारा ७६(१) अन्तर्गतको हो भन्ने सर्वोच्च अदालतको ठहर अस्वीकार गरेका छन् । अदालतको अवहेलनासम्बन्धी आफूविरुद्धको मुद्दामा आइतबार आफैँ उपस्थित भएर बुझाएको लिखित जवाफको दोस्रो बुँदामा प्रचण्डले वर्तमान सरकार संविधानको धारा ७६(२) अनुसार बनेको जिकिर गरेका छन् । जवाफमा प्रचण्डले…