समाचार « Khabarhub

बढ्दै छ किताबको अनलाइन व्यापार

काठमाडौँ- काठमाडौँको भोटाहिटी पुस्तक व्यापारको लागि सुपरिचित ठाउँ हो । त्यहाँ विद्यालयस्तरदेखि उच्च शिक्षासम्मका पुस्तक पाइन्छन् । लोक सेवा आयोगको परीक्षा तयारी गर्नेहरू आफूलाई चाहिने सामग्री खोज्दै त्यहीँ पुग्छन् । नाम नचलेका वरिष्ठ र गुमनाम लेखकहरूका पनि पुस्तक भोटाहिटीमै पाइन्छन् । कोभिड–१९ महामारीअघि किताब बेच्न भ्याईनभ्याई हुने त्यहाँका किताब व्यापारीहरू अहिले भने व्यापार घटेको भन्दै…