समाचार « Khabarhub

ओली नेतृत्वमै नयाँ सरकार बन्ने मन्त्री रायमाझीको दाबी

काठमाडौँ– ऊर्जामन्त्री टोपबहादुर रायमाझीले अर्को पार्टीसँग मिलेर केपी शर्मा ओली नेतृत्वमै नयाँ सरकार बन्न सक्ने दाबी गरेका छन् । अनेरास्ववियुले काठमाडौँमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘हामीसँग कुनै सम्भावना सकिएको छैन। जस्तोसुकै परिस्थिती आएपनि जान सक्छौँ।’ मन्त्री रायमाझीले संसद पुनःस्थापना भएपछि खुसी भएर लड्डु बाड्नुको…