समाचार « Khabarhub

चुनावलाइ लक्षित गरेर एफडीएले कोरोना भाइरसविरूद्धको खोप परीक्षणमा ढिलाइ गर्‍यो : ट्रम्प

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउदो डिसेम्बर ३ को राष्ट्रपतीय चुनावमा आफूलाई कमजोर पार्न एफडीएफ पनि लागि परेको संकेत गरेका छन् । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप मानवमा परीक्षण गरेको ढिलाइ चुनाव लक्षित भएको ट्रम्पको दाबी छ । ‘एफडीए वा यसका अधिकारीले खोप र उपचारका लागि मानव परीक्षण…