समाचार « Khabarhub

काठमाडौँको टोखामा श्रीमान श्रीमती मृत भेटिए

काठमाडौँ– काठमाडौँको टोखामा श्रीमान श्रीमती नै मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार शुक्रबार पौने ९ बजे टोखास्थित ग्राण्डी भिलामा उमेश केसी र उनकी श्रीमती सुदीक्षा गिरी मृत अवस्थामा भेटिएका हुन्। महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी प्रमेश विष्टका अनुसार उमेश कोठाको बेडमा लडिरहेको र श्रीमती पासोमा झुन्डिएको अवस्थामा शव फेला परेको हो । प्रहरी अनुसन्धान…