Live on
Your Voice, Your Power
गुल्मी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गल्ती स्वीकार्दै सच्चिएर आए क्षमा दिने बताएका छन् । नेकपा जिल्ला कमिटी गुल्मीले आज तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले गल्ती गर्नेलाई क्षमा दिने बताउँदै अहिले ‘प्रचण्ड’ र नेपालले गल्ती गरेको भन्दै उनीहरु सच्चिएर आए क्षमा दिने…