Live on
Your Voice, Your Power
झापा– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च नेपालले आज प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र गौरादहमा शक्तिप्रर्दशन गरेको छ । गाउँ-गाउँबाट सयौंको संख्यामा सर्वसाधारणहरुको उपस्थितिमा मञ्चले गौरादहमा शक्ति प्रर्दशन गरेको हो ।प्रर्दशनमा सहभागि हुन झापा,मोरङ र सुनसरी जिल्लााबाट सर्वसाधारणहरु सहभागी भएका थिए । शक्तिप्रर्दशन अघि पार्टी कार्यकर्ताहरुको वृहत उपस्थितिमा पार्टीले गौरादहमा र्याली निकालिएको थियो…