समाचार « Khabarhub

सक्रिय संक्रमितमध्ये ११८ जना आइसीयूमा र ८ जनाको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं– नेपालमा मंलबार देशभर रहेका १० हजार ५६३ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार काठमाडौं उपत्यकाका २०५ जना सहित १ हजार १६ जना संक्रमित थपिएका छन् । देशभर रहेका संक्रिय संक्रमित मध्ये २ हजार ८८७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्तत्रालयको तथ्यांकले देखाएको छ । यस्तै ६ हजार ७५२…