Live on
Your Voice, Your Power
पोखरा– गण्डकी प्रदेश सरकारले आफ्नो तेस्रो वार्षीक उत्सव मनाएको छ । गण्डकी प्रदेश सरकारले आयोजना गरेको तेस्रो वार्षिकोत्सव समारोह प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरेका थिए । तस्वीरमा हेर्नुहोस गण्डकी प्रदेश सरकारको तेस्रो वार्षिकोत्सव समारोह [caption id="attachment_244349" align="alignnone" width="2400"] गण्डकी प्रदेश सरकारले आयोजना गरेको तेस्रो वार्षिकोत्सव समारोहमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट प्रदेश प्रमुख अमिक शेरचनलाई स्वागत…