Live on
Your Voice, Your Power
काठमाडौं– श्रम ऐनमा निधारण गरेअनुसार तलब नदिइ काम लगाउन अस्पताललाई कानूनी कारवाही गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले बताएका छन् । आइतवार राजधानीमा आयोजित अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसर बोल्दै श्रम मन्त्री विष्टले नर्सिङ जस्तो पेशामा नीजि अस्पताल खोलेर श्रम शोषण गर्ने नहुने धारण राखेका थिए । सरकारले देशभित्र काम गर्ने सवै क्षेत्रका…