Live on
Your Voice, Your Power
काठमाडौं - अमेरिकामा कोरोना भाइरसको संक्रमणले ५३ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् । बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ५४ हजार २५७ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमित संख्या ५३ लाख ६० हजार २१४ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म २८ लाख १२ हजार १६१ जना संक्रमणमुक्त भएका छन् । उपचार…