Live on
Your Voice, Your Power
काठमाडौं - गोंगबुमा भएको कृष्णबहादुर बोहराको हत्या अभियोगमा चितवन कालिका नगरपालिका वडा नम्बर ७ बस्ने ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) पक्राउ परिन् । घटनामा कक्षा १० मा पढ्ने उनकी १५ वर्षीया छोरी पनि पक्राउ परिन् । उनीमाथि शव व्यवस्थापनमा सघाएको र घटना थाहा पाएर पनि प्रहरीमा खबर नगरेको भन्ने आरोप छ । गत आइतबार बिहान…