समाचार « Khabarhub

समर्थन मूल्यमा धान खरिद शुरु, धान बेच्न किसानको भेषमा व्यापारी

पर्सा– सङ्घीय सरकारले किसानको धान मात्र खरिद गर्ने नीति लिए पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले धान खरिद गर्न शुरु गरेपछि किसानको भेषमा निजीस्तरका गल्ला व्यापारी पनि आउन थालेका छन् । शाखा कार्यालयले मङ्सिर ११ गतेदेखि किसानबाट धान खरिद गर्न थालेको हो । किसानको लाइनमा उभेर निजी गल्ला व्यापारी धान बेच्न…