Live on
Your Voice, Your Power
काठमाडौं- मन्त्रिपरिषद् बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि मन्त्रिपरिषद् बैठक सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् । उनका अनुसार आजको बैठक नियमित बैठक हो । स्रोतका अनुसार यसअघि सीसीएमसीले लामो दुरी तथा हवाइ उडानका सम्बन्धमा गरेको सिफारिसलाई निर्णय गर्न सक्ने छ । नेपालमा कोरोना भाइरसको जोखिम बढेसँगै सीसीएमसीको…