हालसम्म कुन प्रदेशमा कति संक्रमित, कतिले जिते कोरोना ? (सूचीसहित) « Khabarhub

हालसम्म कुन प्रदेशमा कति संक्रमित, कतिले जिते कोरोना ? (सूचीसहित)


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार देशभरमा भने ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप १४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार४९३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ ।

पाँस भन्दा बढी कोरोना संक्रमित रहेका चार वटा जिल्ला रहेका छन् । जसमा पर्सा, रौतहट, महत्तरी र काठमाडाैं हुन । हालसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ८३७ रहेको मन्त्रालयले जनाएको छ ।

कुन प्रदेशमा कति सक्रिय संक्रमित ?

प्रदेश नं. १ – ५२९

प्रदेश नं. २ – ३१४४

बाग्मती प्रदेश- १२१०

गण्डकी प्रदेश- २३३

प्रदेश नं. ५ – ५४५

कर्णाली प्रदेश – १८४

सुदूरपश्चिम प्रदेश- ८९५

हालसम्म कुन प्रदेशमा कतिले जिते कोरोना ? 

प्रदेश नं. १ -९४७

प्रदेश नं. २ -३३५७

बाग्मती प्रदेश- ६०३

गण्डकी प्रदेश- १४६५

प्रदेश नं. ५ – ४१८१

कर्णाली प्रदेश – १९००

सुदूरपश्चिम प्रदेश-४४४०

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ६ : ०० बजे

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही– सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ ।

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ

ट्राफिक कारबाहीमा एकैदिन पाँच लाख बढी राजस्व असुली

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ८१३ सवारीचालकलाई सवारी

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको