समाचार Archives | Page 7953 of 8249 | Khabarhub Khabarhub

दशैंको बजार– काठमाडौंबासीले चाहेजति मासु खान नपाउने !

काठमाडौं– सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि भारतबाट खसीबोका आयत गर्न कडाइ गरे पछि त्यसको असर दशैंमा पर्ने देखिएको छ । नियमितभन्दा धेरै मासुको खपत हुने दशैंको समयमा स्वदेशी उत्पादनले मात्रै माग धान्न नसकिने व्यवसायीहरुको भनाइ छ । हाल काठमाडौं उपत्यकामा मात्रै दैनिक १५ सय सम्म खसीबोकाको माग छ । अहिलेको बजार माग धान्न पनि…