Live on
Your Voice, Your Power
काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ९०० ले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६९१ पुगेको छ । अमेरिकामा एकैदिन ३३ हजार ५३६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४ लाख ६८ हजार ५६६ पुगेको छ । अमेरिकामा…