भेरी अस्पतालको परीक्षणमा ५१ जनामा कोरोना पुष्टि « Khabarhub

भेरी अस्पतालको परीक्षणमा ५१ जनामा कोरोना पुष्टि


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा  ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले ‌पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना पुष्टि भएको जनाकारी दिएको हो । नयाँ थपिएका संक्रमतिमध्ये ४८ जना बाँकेका छन् भने ३ जना दाङका छन् ।

बाँकेमा वडा प्रहरी कार्यालय नेपालगञ्जबाट संकलन गरीएको नमुनामा ४८ जनामा कोरोना पुष्टि भएको हो ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ४ : १६ बजे

हिमपातका कारण लार्केपास पूर्ण रुपमा अवरुद्ध

गोरखा– लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि

अर्थ समितिमा उठे शेयर बजारका कुरा : आईपीओ स्वीकृतिअघि नेप्से प्रविधि सुधार्न निर्देशन

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संघीय

बाढीबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौलीमा छाडियो

चितवन– सुस्ताबाट उद्धार गरी ल्याइएको पोथी गैँडा सौराहाको जनकौली सामुदायिक

युवावस्थामै कोरोनरी मुटुरोग बढ्दो, डाक्टरलाई प्रश्न- नेपालमा उपचार कत्तिको महँगो छ ?

काठमाडौं– नेपालमा पछिल्लो समय मुटुरोगको समस्या बढ्दै गएको छ ।

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३