समाचार Archives | Page 7957 of 8627 | Khabarhub Khabarhub

कांग्रेस पदाधिकारी बैठकको निर्णय– कोरोनाको महामारीसँग लड्न सरकारलाई सघाउने

काठमाडौं– संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संकट समाधानका लागि सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ । मंगलबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको उपत्याकामा उपलब्ध पदाधिकारीहरुको बैठकले सरकारमा नरहे पनि संकटको बेला सँगै लड्न सरकारलाई सहयोग गर्ने निर्णय गरेको हो । कोरोनाको महामारीसँग लड्न सरकारलाई पर्याप्त समय भए पनि आवश्यक तयारी…