समाचार Archives | Page 7958 of 8252 | Khabarhub Khabarhub

डा रुइतसहित तीन जना राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित

काठमाडौं– प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट डा सन्दुक रुइत सम्मानित भएका छन् । आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँमा आयोजित प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुरस्कार वितरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले तिलगंगा आँखा अस्पतालका निर्देशक एवं संस्थापक डा सन्दुक रुइतलाई नगद रु. पाँच लाखसहित प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरेकी…