Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपाका दुई समूह शक्ति प्रदर्शनको होडमा उत्रिएका छन् । एक पक्षले प्रदर्शनमा उतारेको मानिसको संख्यालाई चुनौती दिँदै अर्को समूहले अझै धेरै मानिस उतार्ने लक्ष्यसहित प्रदर्शनमा उत्रिने गरेका छ्न । यही क्रममा नेकपाको प्रचण्ड नेपाल समूहले फेरि शक्ति प्रदर्शनको तयारी गरेको छ । यसअघि माघ ९ मा शक्ति प्रदर्शन गरेको यो समूहले फेरि माघ २८…