समाचार « Khabarhub

लिभरपुलसँग क्रिस्टल प्यालेसको लज्जास्पद हार

एजेन्सी- प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसले लिभरपुलसँग लज्जास्पद हार ब्यहोरेको छ । शनिबार राति भएको खेलमा रोबर्टो फिर्मिन्हो र मोहमद सलाहाले दुईदुई गोल गर्दै लिभुरपुललाई ७-० को फराकिलो जित दिलाए । क्रिस्टलको घरेलु मैदानमा लिभरपुलको जितमा अरू तीन गोल तकुमी मिनामिनो, साडियो माने र जोर्डन हेन्डरसनले गरे । जितसँगै शीर्ष स्थानको लिभरपुलले तालिकामा ६ अंकको…