Live on
Your Voice, Your Power
काठमाडौं - जापानमा कोरोना भाइरसका संक्रमित दैनिक दोब्बरले बढ्न थालेपछि अमेरिकाको न्युयोर्कको अवस्था बन्न सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । समाचार संस्था सीएनएनका अनुसार मार्चको अन्तिम दिन जापानको टोकियोमा ४० जना संक्रमित देखिएकामा त्यसयता विहिबार ९७ जना र शुक्रबार ८९ जना नयाँ संक्रमित देखिएका छन् । कोवे विश्वविद्यालयका संक्रमण नियन्त्रण विज्ञ केनटारो लावटाले टोकियोमा अहिलेकै…