समाचार Archives | Page 7973 of 8616 | Khabarhub Khabarhub

नेपालमा रहेका युरोपेली देशका नागरिक लैजान चार्टर विमान काठमाडौं आउने

काठमाडौं– युरोपेली देशहरुले नेपालमा रहेका आफ्ना नागरिकहरु फिर्ता लैजान चार्टर विमान पठाउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सम्भवतः शुक्रबार केही युरोपेली देशका जहाज काठमाडौं आइपुग्ने छन् । कोरोना भाइरस (कोभिड १९)को संक्रमणको त्रासका बीच फ्रान्स र जर्मनीले आफ्ना देशका नागरिक लैजान चार्टर विमान काठमाडौं पठाउन लागेका हुन् । जर्मन नागरिकलाई लैजानका लागि…