Live on
Your Voice, Your Power
काठमाडौं । संघीय सरकारले आगामी भदौ १ गते विद्यालय तहमा विद्यार्थी भर्ना सुरु गर्ने भनेको छ । यही साउन ५ गते भएको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको थियो । सरकारले कोरोना भाइरसका कारण क्वारेन्टिन बनाइएका देशभरका करिब साढे चार हजार विद्यालय भवन खाली गराउन र भवनहरू निःसंक्रमण गर्न स्थानीय तहलाई निर्देशन पनि दिइसकेको छ ।…