Live on
Your Voice, Your Power
काठमाडौं– बारा र पर्सामा हावाहुरीमा परी घाइते भएकाको थप उपचार गर्न काठमाडौं ल्याइएको छ । गृहमन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टर मार्फत घाइतेलाई काठमाडौं ल्याइएको छ । नेपाली सेनाको स्काई ट्रक विमानले ६ जना घाइतेलाई लिएर काठमाडौं आएको छ । घाइतेको वीर अस्पताल तथा त्रिवि शिक्षण अस्पतालमा उपचार हुनेछ । सरकारले हावाहुरीमा घाइते भएकाको उपचारमा कुनै…