Live on
Your Voice, Your Power
काठमाडौं- चौतर्फी दबावपछि सरकारले गुठी विधेयक फिर्ता लिए पनि बिरोध प्रदर्शन रोकिएको छैन । सम्बन्धित संघसंस्था तथा गुठियारहरुले विधेयक खारेज नगरेसम्म आन्दोलनबाट पछि नहट्ने बटमलाइन अगाडि तेर्स्याएका छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मंगलबार पत्रकार सम्मेलन गरी राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयक फिर्ता लिएको जानकारी गराए पनि बुधबार हजारौँ मानिस…