Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाँके जिल्ला सभापतिमाथि भएको हातपातको विषयलाई लिएर संसद अवरुद्ध गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा बाँके घटनाबारे गृहमन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै कांग्रेस सांसदहरुले उभिएर विरोध गरेपछि सभामुख कृष्ण बहादुर महराले बैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गरे । बैठकको शुरुमै बोल्दै संसदीय दलका प्रमुख सचेतक बालकृष्ण…