समाचार « Khabarhub

पर्सामा कोरोले मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका प्रहरीमाथि आक्रमण

पर्सा - वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न गएका प्रहरीमाथि ढुंगामुढा प्रहार भएको छ । वीरगञ्ज महानगरपालिका ३१ को मिलनचोकमा शव व्यवस्थापन गर्न खटिएको प्रहरीको टोलीमाथि स्थानीयले आक्रमण गरेका हुन् । आक्रमणमा परी जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तसहित ६ जना प्रहरी घाइते भएको जनाइएको छ । शव व्यवस्थापन गर्न…