समाचार Archives | Page 8001 of 8564 | Khabarhub Khabarhub

झापा गाउँपालिकाका सबै विपन्न समुदायलाई पक्की बनाइँदै

झापा- झापाको झापा गाउँपालिकाले ‘फुस हटाऊँ, टिनको छाना लगाऔँ’ भन्ने अभियान नै चलाएर विपन्न समुदायलाई धमाधम घर बनाउँदै हस्तान्तरण गरिरहेको छ । सात वडा रहेको गाउँपालिकाले सबै वडाका विपन्न समुदायलाई हालसम्म ९० घर बनाएर हस्तान्तरण गरिसकेको पालिकाका अध्यक्ष जयनारायण यादवले बताए । विसं २०६८ को जनगणनाअनुसार ३६ हजार ६०१ जनसङ्ख्या रहेको गाउँपालिकामा हाल बढेर ५०…