समाचार « Khabarhub

यसरी नापियो सगरमाथाको उचाई (फोटोफिचर)

काठमाडौँ– विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८६ सेन्टिमिटरले बढेर आठ हजार ८४८.८६ मिटर कायम भएको छ । नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र जनशक्तिले सगरमाथाको उचाई मापन गरेको सुखद् घटनाले केवल सगरमाथाको उचाईका निम्ति मात्र नभई विश्वमा नेपालको पहिचान बढेको छ । यसले नेपाल र नेपालीको सम्मान र स्वाभिमान पनि बढेको सरकारका मन्त्रीहरुले उल्लेख गरेका…