समाचार « Khabarhub

ओली-प्रचण्डको २ घण्टा लामो छलफल निष्कर्षविहीन

काठमाडौं- पार्टीको आन्तरिक विवाद समाधान गर्नेगरि छलफलमा जुटेका नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको आजको वार्ता पनि निष्कर्षविहीन भएको छ । २ अध्यक्षबीच बिहान ११ बजेदेखि २ घण्टाभन्दा लामो छलफल भएको थियो । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । ६ साउनमा एक साताका लागि स्थायी कमिटी बैठक…