समाचार « Khabarhub

जनकपुरमा ६ मोटरसाइकलसहित चोरीमा संलग्न पाँच जना पक्राउ

जनकपुरधाम– धनुषा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न गिरोहका पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार  ६ वटा मोटरसाइकलसहित पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका वडा ३ रजोखोरका रोहित कुमार यादव, विष्णुपुर गाउँपालिका वडा २ राजपुरका प्रमोद कुमार यादव, मनोज कुमार यादव, धनुषाको सबैला नगरपालिका वडा…