Live on
Your Voice, Your Power
काठमाडौं । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको मूल प्रवेशद्वार, पश्चिम गेट, मा धेरै चहलपहल हुँदैन । दक्षिण गेट चल्तीमा आएपछि औपचारिक समारोहमा र विशिष्ट राजनीतिक पदाधिकारीका लागि मात्रै मूल द्वार प्रयोग हुन्छ । चल्तीमा नभएपछि नजर पनि कमै पर्ने भयो । यसपटक चार महिनाको लकडाउनमा त सिंहदरबारको मूल प्रवेशद्वार कुनै विरानो ठाउँ जस्तो देखिन थालेको…