समाचार Archives | Page 8018 of 8549 | Khabarhub Khabarhub

अछाममा वडाध्यक्ष मृत्यु प्रकरण: प्रहरीद्वारा ७ जना पक्राउ

विनायक– अछामको पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमाबहादुर धामीको मृत्यु प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको प्रहरीले वडाध्यक्ष धामीको मृत्यु प्रकरणमा संलग्नको आरोपमा ७ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरु स्थानीय व्यक्ति भएको बताइए पनि प्रहरीले नाम भने सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय अछामका…