Live on
Your Voice, Your Power
दोहा- कुवेतबाट ४ नेपालीको उद्धार गरिएको छ । गैरआवसीय नेपाली संघ केन्द्र र एनआरएनए कुवेतको संयुक्त सहयोगमा कुवेतमा रोजगारी गुमाइ बिचल्लीमा परेका चार नेपालीको उद्धार गरिएको हो । उद्धार गरिएकाहरू तनहुँका राजु सावत, तेह्रथुमका भिमार सिङ लिम्बु, मकवनपुरका यादब ढुंगाना र सिरहाका अजय कुमार मन्डल रहेका छन् । उनीहरुलाई कुवेतबाट नेपाल सम्मको हवाइ टिकट, कुवेतमा…