समाचार « Khabarhub

भोलिदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायी तयार

काठमाडौं- सरकारको निर्णयअनुसार सोमबारदेखि सार्वजनिक सवारीसधान सञ्चालन गर्न व्यवसायीहरू तयार भएका छन्। सरकारले असार २६ मा सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरू सञ्चालन गर्न तयार भएका हुन्। आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरूले सोमबारदेखि यातायात सञ्चालन गर्ने बताएका छन्। विभागका महानिर्देशक गोगनबहादुर हमालले सोमबार बिहानदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने…