समाचार « Khabarhub

कालोपत्रे गर्न सिद्धार्थ राजमार्ग दैनिक ४ घण्टा बन्द

बुटवल- सिद्धार्थ राजमार्गको बर्तुङ–बुटवल सडकखण्ड आंशिक मात्रै सञ्चालन भएको छ । कालोपत्र गर्न आइतबारबाट दैनिक चार घण्टा यातायात बन्द गरिएको छ । बिहीबारसम्म बिहान साढे १० बजेबाट दिउँसो साढे १२ बजे र दिउँसो २ बाट अपराह्न ४ बजेसम्म सडक बन्द रहने सडक डिभिजन कार्यालयले जनाएको छ । सडक डिभिजनका सूचना अधिकारी शिवु खत्रीका अनुसार राजमार्गको…