समाचार « Khabarhub

यस्तो छ अध्यक्ष ओलीले सचिवालय बैठकमा प्रस्तुत गरेको प्रतिवेदनको पूर्णपाठ

काठमाडौँ– आज बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले लिखित प्रतिवेदन पेश गरेका छन् । ओलीले पेस गरेको प्रतिवेदन अध्ययन गरी बैठक म‌गलबार एक बजे बस्ने गरी सकिएको छ । अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनको पूर्णपाठ यस्तो छ : प्रिय कमरेडहरु केन्द्रीय सचिवालय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी केन्द्रीय…