Live on
Your Voice, Your Power
मकवानपुर– विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको काठमाडौं उपत्यकामा प्रभाव शून्य जस्तै रहेपनि उपत्यका बाहिर भने केही बढी प्रभाव परेको छ । बन्दको अवज्ञा गरेको भन्दै विप्लव समूहका कार्यकर्ताले मकवानपुरमा २ वटा सवारी साधानमा आगजनी गरेका छन् । बन्द आह्वानको पूर्वसन्ध्यामै हेटौंडा–नारायणगढ खण्डअन्तर्गत मनहरी–९, ज्यामिरेमा बा ५ ख १७३९ नम्बरको ट्रक र मकवानपुरकै फाखेल–हुमाने भञ्ज्याङ्ग…