समाचार « Khabarhub

सिन्धुपाल्चोक पहिरो :  एकै घरका ५ बेपत्ताको पहिचान खुल्यो

सिन्धुपाल्चोक-  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगाउँदा बेपत्ता भएका पाँच जनाको पहिचान खुलेको छ । अविरल वर्षापछिको पहिरोले घर बगाउँदा बेपत्ता हुनेमा एकाघरका वर्ष १६ का याङ्जी शेर्पा, वर्ष १४ का  छिरिङवागु शेर्पा, वर्ष ७५ का सुमवुट्टी शेर्पा, वर्ष ३५ का साङ्बु शेर्पा र वर्ष ४० का सेमङ शेर्पा रहेका छन् ।…