समाचार Archives | Page 8050 of 8552 | Khabarhub Khabarhub

देउवा निवासमा तीन घण्टा बसेको बैठक विनानिष्कर्ष टुंगियो, शुक्रबार फेरि बस्ने

काठमाडौं– नेपाली कांंग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीका शीर्ष नेताको बैठक विनानिष्कर्ष टुंगिएको छ । पार्टीमा देखिएको विवादका विषयमा छलफल गर्न बसेको बैठकले ठोस निष्कर्ष निकाल्न सकेन । बैठक पुनः शुक्रबारका लागि बोलाइएको कांंग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले भने, 'बैठक झण्डै तीन घण्टा चलेको थियो ।  पार्टीमा देखिएको विवादका विषयमा सबै…