समाचार Archives | Page 8057 of 8556 | Khabarhub Khabarhub

बागमती प्रदेशभर विद्युतीय बस सञ्चालनको योजना

काठमाडौं- स्थानीय तथा प्रदेश सरकारको समन्वयमा बागमती प्रदेशभरि विद्युतीय बस चलाउने योजना अगाडि सारिएको छ । काठमाडौँ, धुलिखेल, हेटौँडासहित बागमती प्रदेशभरि नै विद्युतीय सवारीसाधन सञ्चालन गर्न प्रदेश सरकार, काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिका तथा टोखा नगरपालिकाका नगर प्रमुखबीच सोमबार हेटौँडा सहमतिसँगै यो योजना अगाडि बढ्ने भएको हो । त्यसैगरी, बागमती प्रदेश सरकारले अगाडि बढाउने विकास…